बाल नायक सम्राटको ABC Children Songs रिलीज (भिडियो सहित)

(भदौ ८, काठमाडौं) । बाल नायक सम्राट दाहालको अभिनयमा रहेको ABC Children Songs  रिलीज भएको छ ।

गीतमा आयुस केसीको स्वर तथा संतोष श्रेष्ठको शब्द र संगीत रहेको छ । सुमन दाहालको निर्देशनमा रहेको उक्त म्यूजिक भिडियोलाई सुरेश राउतले संपादन गरेका छन । सुजीता सिटौलाले छायांकन गरेको  भिडियोमा नायक सम्राटको उत्कृट अभिनय रहेको छ ।

सम्राट क्रीयसनको प्रस्तुति रहेको म्यूजिक भिडियोलाई देवेन्द्र नेवाले एरेन्ज गरेका  हुन ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू