फ्राइडे रिलीज अन्तर्गत हलमा लाग्यो दुई फिल्म

(भदौ ८, काठमाडौं) । फ्राइडे रिलीज अन्तर्गत यो साता २ वटा ‘नाइँ नभन्नू ल–५’ र रेनी’ फिल्मले  देशैभरका हलमा प्रदर्शन आरम्भ गरेको छ ।

‘नाइँ नभन्नू ल–५’

विकासराज आचार्यको  निर्देशनमा रहेको फिल्म ‘नाइँ नभन्नू ल–५’ मा बाल कलाकार अनुभव रेग्मी र अभिनेत्री प्रियंका कार्कीको चौथो पटकको निरन्तरतासँगै निरुता सिंह, दीलिप रायमाझी, केकी अधिकारी, स्वस्तिमा खड्का, सेड्रिना शर्मा, अभिषेक नेपाल लगायतका  कलाकारहरु रहेको छ  ।

वान टाइम सिनेमाको ब्यानरमा बनेको फिल्ममा हरिबोल भण्डारी र गौरी जोशीले निर्माण गरेका छन । बसन्त सापकोटाको संगीत रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

‘रेनी’

गिरिश रिजालले निर्देशन गरेको  रेनी’ लभस्टोरी जनराको फिल्म हो । फिल्म बिमला मल्ल र संजीव मल्लले निर्माण गरेका छन ।
फिल्ममा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल, सुरवीर पण्डित, रमेश लम्साल लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित