भेनेजुएलामा शक्तिशाली भूकम्प : सचेत रहन आग्रह

(भदौ ६, एजेन्सी) । भेनेजुएलाको पूर्वी तट एगुरापारोनजिक केन्द्रबिन्द्र भएर मंगलबार ७।३ म्याग्निच्युडको भूकम्प गएसँगै सरकारले सचेत तथा सजग रहन आग्रह गरेको छ ।

भेनेजुएलाको राजधानी काराकाससम्म महसुस भएको भुकम्प अमेरिकी भूगर्भ विभागले ७.३ म्याग्निच्युडको भूकम्पमापन गरे पनि भेनेजुएलाका सरकारी अधिकारीहरुले भने ६.३ म्याग्निच्युडको मात्रै भूकम्पको गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

भकुम्पको धक्का १ मिनेटसम्म महसुस भएको थियो । सरकारी अधिकारीहरुले सुनामीको खतरा समेत नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि