मेलिना र राजको ‘कर्कले पात’ बोलको गीत सावर्जनिक (भिडियो सहित)

(भदौ ५, काठमाडौं) । गायिका मेलिना राई र गायक राज खम्बुको सुमधुर स्वरमा रहेको ‘म त तिम्रो’ एल्बमको गीत ‘कर्कले पात’ बोलको म्यूजिक भिडियो सावर्जनिक भएको छ ।

गीतमा रत्न शमशेर थापाको शब्द तथा नारायण वालीको संगीत रहेको छ । अर्जुन तिवारीले छायांकन गरेको म्यूजिक भिडियोमा चर्चित नायक पल शाह र नायीका आचल शर्माको अभिनय रहेको छ । शान थापाको निर्देशनमा रहेको भिडियोलाई गायक राज खम्बुले आफ्नो पृय सृमतीलाई समर्पण गर्दै यस युगल गीतलाई सार्बजनिक गरेका छन ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू