‘चङ्गा चेट’ को ‘गोजीमा दाम छैन…’ बोलको गीत रिलीज (भिडियो सहित)

(भदौ ५, काठमाडौं) । दीपेन्द्र के. खनाल निर्देशीत फिल्म ‘चङ्गा चेट’ को ‘गोजीमा दाम छैन….’  बोलको अफिसियल गीत रिलिज भएको छ ।  

गीतमा राजनराज सिवाकोटी, मेलिना राई र ग्रिष्मा सिवाकोटीले स्वर रहेको  छ । राजनराज संगीत तथा  हरिहर तिमल्सिनाको शब्द रहेको छ ।

प्रविन सिंहको कोरियोग्राफी रहेको गीतको म्यूजिक भिडियोमा तीन जोडी फिचर्ड छन् । आयुष्मान र प्रियंकाको जोडी, रविन्द्र झासँग अभिनेत्री सुरक्षा पन्तको जोडी देख्न सकिन्छ भने कलाकार सन्दिप क्षेत्री र अभिनेत्री परमिता आरएल राणा जोडी छन् ।

माधव वाग्ले र शर्मिला पाण्डे निर्मित फिल्मलाई निरक कँडेलले छायांकन गरेका हुन भने  दिर्घ खड्का सम्पादन रहेको  छ । यस फिल्मको रिलिज डेट भने  कात्तिक १६ गतेलाई तय  गरिएको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्