विद्यालयलाई तीन लाख सहयोग

(भदौ ४, म्याग्दी) ।  म्याग्दीको बेनीनगरपालिका–१० स्थित दीपक माविलाई  तीन लाख सहयोग रकम जुटेको छ ।

अमेरिकामा बसोबास गर्दै आएका मनप्रसाद शेरचनका परिवारले सो रकम सहयोग गरेका हुन् ।

सोहि परिवारका अर्का छोरा इञ्जिनीयर सन्दीप शेरचनले दुई थान डेक्सटप कम्प्युटर जडान गरेका छन् भने  ३० हजार बराबरको शैक्षिक सामग्री समेत वितरण गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १० कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Code Name

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडौँ, ९ कार्तिक । झापाको मेचीनगर नगरपालिका-६ रमाईलो टोल बस्ने भीम कुमार केसीको घरबाट आज बिहान विभिन्न धनमाल चोरी भएको छ।