‘चितवन प्लस टु अफ द ईयर २०१८’को बिमल र सम्पदाले चूमे उपाधि

(भदौ ४, चितवन) । चितवनको नारायणगढमा सम्पन्न सौन्दर्य प्रतियोगिता ‘चितवन प्लस टु अफ द ईयर २०१८’मा बिमल अमगाई र सम्पदा अमगाई बिजेता  भएका छन  ।

टप वान मिडिया प्रालि चितवनको आयोजनामा भएको ‘चितवन प्लस टु अफ द ईयर २०१८’ मा बिमल र सम्पदा उत्कृष्ट घोषित भएका हुन् । उनीहरूले नगद दश हजारको साथमा क्राउन, ट्रफी तथा गिफ्ट प्राप्त गरेका छन् ।

प्रतियोगितामा महिला तर्फ फस्र्ट रनरअपमा गीता शर्मा तथा सेकेण्ड रनरअपमा ज्योति खड्काथोकि बिजेता भइन छिन भने पुरुष तर्फ राजेश सुनार फस्र्ट रनरअप भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्