पोखराको पश्चिमाञ्चल अस्पताल पुनर्निर्माण गरिने

(भदौ ३, कास्की) ।  पोखराको पश्चिमाञ्चल अस्पतालको भवन पुनःनिर्माण गरिने भएको छ ।

स्वास्थ्य मन्त्रालयमार्फत बेलायती संस्था डिएफआईडी (डिपार्टमेन्ट अफ इन्टरनेशनल डेभलपमेन्ट)ले अस्पतालको भवन पुनःनिर्माण गरिदिने भएको हो ।

तीन वर्ष अघि गएको भूकम्पले जीर्ण बनेको थियो । जीर्ण अवस्थामा रहेको भवनलाई नयाँ स्वरुप दिन अस्पताल प्रशासनले पुनर्निर्माणको तयारी थालेको हो ।

अस्पताल पुनःनिर्माणपछि दुई वटा नयाँ भवन पनि थप गर्ने गरी स्केच तयार भएको छ ।  कुल ६८ करोड अनुमान गरिएको बजेट बढ्ने समेत अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका