प्रियंका र निकको बिहेअघि हुने ‘रोका’ उत्सव सम्पन्न

(भदौ ३, मुम्बइ) ।  बलिउड अभिनेत्री प्रियंका चोपडा अमेरिकी गायक निक जोनसको बिहेअघि हुने ‘रोका’ उत्सव शनिबार संपन्न भएको छ  ।

निकले प्रियंकासँगको रोमान्टिक फोटो पोस्ट गर्दै लेखे ‘भविष्यकी मिसेज जोनस । मेरो दिन मेरो प्राण ।’ प्रियंकाले पनि  फोटो पोस्ट गरेरलेखिन् ‘कबुल … दिलको गहिराइ सहित ।’ उनिहरुले सामाजिक संजालमा पोस्ट गरेपछि ऋतिक रोशन, रणवीर सिंह, आलिया भट्ट, सानिया मिर्जा, वरुण धवन, इलियाना डिक्रुज, डायना पेन्टीसहित धेरैले उनीहरुलाई बधाइ दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित