स्टार हस्पिटलले एक महिने निःशुल्क स्वास्थ्य शिविर गर्ने  

(भदौ २, ललितपुर) । ललितपुरको सानेपा अवस्थित स्टार हस्पिटलले भाद्र महिना भर वृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ।

उक्त शिविरमा मुटु रोग, मृगौला रोग, कलेजो रोग, छाती रोग, पेट रोग, मधुमेह तथा थाईरोईड रोग सम्बन्धी चिकित्सकिय सेवा प्रदान गर्नुका साथै चिकित्सकको शिफारिस अनुसार गरिने परिक्षण, भर्ना शुल्क तथा अपरेशनमा ५०५ छुट तथा औषधीमा १०५ छुट दिने स्टार अस्पतालका जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका