धूम ३ को दोश्रो गीतमा जय किशन र एलिनाको रोमान्स (भिडियो सहित)

(भदौ २, काठमाडौँ) । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘धूम ३’ को दोश्रो गीत सार्वजनिक भएको छ ।

ओम सुनारको संगीत तथा भानुभक्त ढकालको शब्द तथा संगीतकार सुनार र कबिता श्रेष्ठको आवाजमा रहेको न्यानो लाग्छ प्यारो लाग्छ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

नायक जय किशन बस्नेतकै लेखन, निर्माण तथा निर्देशन रहेको धूम ३ को गीतको म्युजिक भिडियोमा नायक बस्नेतको साथमा नायिका एलिना रायमाझीको अनस्क्रिन रोमान्स देख्न सकिन्छ भने कोरियोग्राफी समेत बस्नेत आफैंले गरेका छन् ।

उक्त भिडियो नेपालको धार्मिक एवम पर्यटकीय स्थल गोसाईंकुण्डमा खिचिएको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू