बलिउड सुपर स्टार सेफ अलीको ४७ औं जन्मदिन, करिनाले राखिन् विशेष पार्टी

(साउन ३१, एजेंसी)। बलिउड सुपर स्टार सेफ अली खानले आफ्नो ४७ औं जन्मदिन परिवारसँग मुम्बईमा मनाएका छन  ।

सोही  जन्मदिनमा  बलिउड अभिनेत्री करिना कपूरले उनका पति  सेफका लागि चक्लेट केक अर्डर गरेकी थिइन् जसमा लेखिएको छ, ‘वि लभ यु सेफु’ ।

 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित