सलमानको फिल्म ‘भारत’को टिजर सावर्जनिक (टिजर सहित)

 (साउन ३०, एजेन्सी) सलमान खानको फिल्म ‘भारत’ को टिजर सार्वजनिक भएको छ ।

भारतको स्वतन्त्रता दिवसको अवसर पारेर बुधबार फिल्मका मुख्य अभिनेता एवम् निर्माता सलमान खानले फिल्म भारतको ४९ सेकेन्डको टिजर सार्वजनिक गरेका छन् ।

२०१९ को इदमा रिलिज हुने फिल्म भारतमा सलमानका अलावा कट्रिना कैफ,दिशा पटानी, तब्बु, सुनिल ग्रोबर र आसिफ शेखलगायतका  अभिनय रहेका छ ।

टिजरमा सलमान या कुनै कलाकारको लुक्स सार्वजनिक गरिएको छैन बरु सलमानको आवाजको सानो मोनोलग राखिएको छ ।

टिजर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित