पहिलो नम्वर’मा लाई पचास लाख, नयाँ रेकर्ड (भिडियो सहित)

(साउन ३०, काठमाडौँ) ।  फिल्म ‘छक्का पञ्जा ३’को  पहिलो नम्वरमा बोलको गीतले  युट्युवमा नयाँ रेकर्ड बनाएको छ ।

उक्त गीत सार्वजनिक भएको २ हप्तामा नै ५० लाख  भन्दा बढीले हेरेर अर्को नयाँ रेकर्ड कायम गरेको हो । गीतकार तथा साहित्यकार राजेन्द्र थापाका शब्द, चर्चित संगीतकार दीपक शर्माले संगीत रहेको गीतमा डेविड शंकर र बिन्दु परियारको सुमधुर स्वर रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा दिपाश्री निरौला, केदार घिमिरे, दीपकराज गिरी, प्रियंका कार्की, बर्षा राउत, जितु नेपाल, स्वस्तिमा खड्का, बुद्धि तामांग, दीपिका प्रसाईं, संजोग कोइराला र सुमन गिरी लगायतको अभिनय रहेको छ ।

दीपाश्री निरौलाद्वारा निर्देशीत फिल्म ‘छक्का पञ्जा ३’  दशैंको  फूलपातीको दिन हुने तयारीमा रहेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्