‘सुई धागा–मेड ईन ईन्डिया’को ट्रेलरमा अनुष्का र वरुण

(साउन २९, एजेन्सी)  । अभिनेता वरुण धवन र अनुष्का शर्मा स्टारर  फिल्म ‘सुई धागा–मेड ईन ईन्डिया’को ट्रेलर सार्वजनिक भएको छ ।

यी दुईको मुख्य भूमिका रहेको  ट्रेलरमा  साधारण परिवारका श्रीमान श्रीमतीको भूमिकामा देखिएका छन् । जसमा वरुण सामान्य जागिरे हुन्छन भने अनुष्का एक गृहणीको भूमिकामा देखिएकी छिन् ।

यशराज फिल्म्सको निर्माण तथा मनिस शर्मा र शरत कटारियाको निर्देशनमा बनेको  फिल्म  ‘सुई धागा–मेड ईन ईन्डिया’ सेप्टेम्बर २८, २०१८ मा प्रदर्शन हुने भएको छ  ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित