(साउन २८, काठमाडौँ) । चर्चित गायिका मेलिना राईको स्वरमा रहेको “ओठमा लाली ”बोलको तीज गीत सार्वजनिक भएको छ।
गीतमा प्रकाश के सीको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ । म्युजिक नेपाल मार्फत सार्वजनिक गरिएको गीतमा मोडल सिर्जना पौडेलको अभिनय रहेको छ ।
बिक्रम चौहानको निर्देशनमा रहेको म्युजिक भिडियोलाई मिलन बि कले सम्पादन एबम रङ्ग संयोजन गरेका छन् ।
भिडियो






