प्रियंका र अायुष्मान अभिनीत गीत ‘मैच्याङ’ सार्वजनिक (भिडियोसहित)

(साउन २६, काठमाडौं) । नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको अभिनय रहेको गीत ‘मैच्याङ’ को  म्यूजिक भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा मुरारी गुरागाईँ र अञ्जु पन्तको स्वर रहेको छ  भने  दीपक भट्टराईको संगीत र होम न्यौपानेको शब्द रहेको  छ । गायक गुरागाईँकै युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा गोपाल रसाइलीको एरेञ्ज र प्रकाश केसीको मिक्सरमास्टरिङ  रहेको छ ।

निकेश खड्काको निर्देशन रहेको भिडियोलाई विकास धमलाको सम्पादन गरेका छन ।

भिडियो

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू