‘न्युयोर्क मिस नेपाल नर्थ अमेरिका २०१८’ : क्विन्स स्थित मेलरोज बलरुममा हुने

(साउन २६, एजेन्सी) । ‘न्युयोर्क मिस नेपाल नर्थ अमेरिका २०१८’को कार्यक्रम क्विन्स स्थित मेलरोज बलरुममा अगस्त ११ तारिखमा हुने भएको छ ।

प्रतियोगीतामा २० जना प्रतियोगीहरुलाई समाबेश गराइएको छ । मिस नेपाल नर्थ अमेरिकाको २० प्रतियोगीहरुमा छनौट हुने प्रतियोगीहरुलाई अमेरिकाका विभिन्न राज्यहरु,मेक्सिको र क्यानडाबाट समेत सहभागिता गराईने छ  ।

 मिस नेपाल सदिक्षा श्रेष्ठले प्रतियोगीहरुलाई  कोरियोग्राफी गराई रहेकी छिन् । उक्त कार्यक्रम प्रस्तोतामा प्रथम मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ रहने भएकी छिन ।

 ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इन्टरटेन्मेन्टको सहकार्यमा कार्यक्रमको टिकट दर $ ३० देखि $ १०० डलर रहेको छ । कार्यक्रममा हेमन्त राना, बर्तिका यम राई तथा बिक्की गुरुङको प्रस्तुति रहेने छ ।

टिकटका  लागि मिस नेपाल नर्थ अमेरिकाको संजाल

https://www.missnepalna.com/tickets

MELROSE BALLROOM
36-08 33rd St,
QUEENS, NY 11106

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू