गीतकार तथा गजलकार नारायणको गीत सावर्जनिक (भिडियो सहित)

(साउन २६, काठमाडौं)। चर्चित गीतकार तथा गजलकार नारायण नेपालको ‘अझै किन सताउँछ्याै भेट भएकाे बेला’ बोलको  गजल गायक राम थापा मगरकाे स्वरमा गीतको म्यूजिक भिडियो सावर्जनिक भएको छ ।

हाइलाइट नेपालकाे युट्युव च्यानलमार्फत सावर्जनिक भएको  गीतमा डम्बर ढकालको  संगीत रहेको छ  ।  किशाेर भण्डारीको निर्देशनमा रहेको म्युजिक भिडियाेमा गायक मगरसहित रेश्मा तिमिल्सेना, दिनेश निराैला तथा किशाेरी निराैलाकाे अभिनय हेर्न सकिन्छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित