गायिका मगरको तिज गीत ‘माईतीको सम्झना’ सावजनिक (भिडियो सहित)

(साउन २५, काठमाडौँ)। गायिका जानकी तारामी मगरको “माईतीको सम्झना ”बोलको तिजको गीत सावर्जनिक भएको छ ।

गीतको म्युजिक भिडियोमा  चर्चित मोडल पार्वती राई र साथीहरुको अभिनय रहेको छ। गीतमा गायीका तारामी मगरकै शब्द  तथा संगीत रहेको छ ।

मौसम हिमालीले निर्देशक गरेको म्युजिक भिडियोलाई कारण चैसिरले छायांकन गरेका छन् । गीतको भिडियोलाई गायीका तारामी मगरको आफ्नै युटूव च्यानल मार्फत बजारमा ल्याएकी हुन् ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू