भदौ १५ देखि ‘ट्र्यामाडोल’ (दुखाई कम गर्ने) औषधि खुला विक्री गर्न रोक

 (साउन २५, काठमाडौं)। औषधि व्यवस्था विभागले दुखाई कम गर्न प्रयोग हुने ‘ट्र्यामाडोल’ औषधि यही भदौ १५ गतेदेखि विक्री वितरणबाट रोक लगाइएको छ ।

ट्र्यामाडोल दुःखाइ कम गर्न प्रयो हुने औषधी हो। बजारमा यस औषधीको दुरुपयोग तथा विक्री वितरणमा पनि व्यापक अनियमितता बढेकाले यसको विक्री वितरणमा कडाइ गर्न लागिएको हो।

 उक्त औषधी प्रिस्कृप्सनको आधारमा रेकर्ड राखेर मात्र उपलब्ध गराउन लागिएको हो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका