मालीको फुलानी, बाम्बारा र डोगोङ किसानकाबीच द्वन्द्व : ११ को मृत्यु

(साउन २५, एजेन्सी) । विगत तीन वर्षदेखि मध्य मालीमा फुलानी, बाम्बारा र डोगोङ किसानकाबीच भएको जातीय हिंसामा परी ११ जना फुलानी नागरिक मारिएका छन् ।

अशान्त रहेको मध्य क्षेत्र मोप्तीमा मंगलबार डोगोङ समुदायका व्यक्तिहरूले आक्रमण गरेको उक्त घटना भएको त्यहाँका समाचारमा जनाइएको छ ।

बानी नदी हुदै बजारतर्फ गइरहेका बेला सोफाराबाट डोगोङ लडाकूहरुले अपहरण गरेका थिए । फुलानी एसोसिएसनका प्रमुख अब्दौल अजिज डिआलोका अनुसार ति फुलानी नागरिकहरुको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा