करण जोहरले निर्माण गर्ने भए अहिले सम्मकै ‘महंगो फिल्म’

(साउन २४, एजेन्सी)। बलिउड फिल्म निर्देशक करण जोहरले धर्मा प्रोडक्शन्सको अहिले सम्मकै महंगो फिल्म ‘तख्त’ बनाउने भएका छन् ।

जोहरले फिल्मको कहानीबारेको जानकारी र कलाकारहरुको नामसहितकोे ट्वीट गरेका छन् । फिल्ममा करिना कपूर खान, रणवीर सिंह, आलिया भट्ट, विक्की कौशल, भूमि पेडनेकर, जान्हवी कपूर र अनिल कपूरलगायतका कलाकारहरु रहनेछन् ।

उनको ट्वीटमा भनेका छन् फिल्म ‘तख्त’मा प्रेमका लागि यूद्ध हुनेछ ।  जान्हवी कपूर यस फिल्ममा अभिनेता विक्की कौशलकी श्रीमतीको भूमिकामा देखिनेछिन् । अभिनेत्री करीना कपूर खान र आलिया भट्ट रणवीर सिंहको जोडीको रुपमा अभिय गर्नेछन् । अभिनेता अनिल कपूर शाहजहाँको भूमिकामा देखिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्