बलत्कार प्रकरण : भारतमा नाबालिकालाई बलात्कार गर्नेलाई फाँसीको सजाय

(साउन २३, एजेन्सी) । विश्वमा वलत्कारका घटनाहरु दिनानुदिन वढ्ने क्रममा छिमेकी देश भारतमा अदालतले दुई वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा त्यहाँका तौहीद नामका एक युवकलाई फाँसीको सजाय सुनाएको छ ।

अदालतमा भएको सुनुवाईपछि आरोपित तौहीदलाई दोषी ठहर गर्दै संशोधित पाक्सो एक्ट र आइपिसी अनुसार फाँसीको सजाय सुनाएको हो ।

भारतको छतरपुरमा तौहीदले दुई वर्षीया नाबालिकालाई २४ अप्रिल २०१८ मा बलात्कार गरेका थिए । ती नाबालिका भने आफ्नै घरमा सुतिरहेकी थिइन् । तौहीदले त्यही मौका छोपेर घरमै घुसेर बलात्कार गरेको प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा