फिल्म ‘गुनगुन’को ‘काजु किसमिस’ बोलको गीत रिलिज (भिडियो सहित)

(साउन २३, काठमाडौं) । पुकार भट्टराईको निर्देशनमा रहेको फिल्म ‘गुनगुन’को ‘काजु किसमिस’ बोलको आइटम गीत सार्वजनिक भएको छ ।

अभिनेत्री संचिता लुईंटेल स्टारर फिल्म ‘गुनगुन’ को गीतमा नायीका चन्दा दाहाल आइटम गर्लको रुपमा प्रस्तुत भएकी छिन । सुनिता कार्कीको स्वरमा रहेको  गीतमा महाराज थापाको संगीत रहेको छ भने गीतको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका छन् ।

फिल्ममा संचिताका अलावा रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।

प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्म कात्तिक ३० गतेबाट रिलिज हुने घोषणा गरेको छ । हिमाल केसीको द्वन्द रहेको फिल्ममा अर्जुन जिसीको सम्पादन  तथा सौरभ लामाको छायांकन रहेको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू