पाउल पोग्बाको बार्सिलोना जाने रहर

(साउन २३, एजेन्सी) ।  म्यान्चेष्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले बार्सिलोना जाने इच्छा ब्यक्त गरेका छन् ।

फ्रेन्च खेलाडी पोग्बाले वर्तमान क्लब युनाइटेडसमक्ष आफू बार्सिलोनामा खेल्न इच्छुक रहेको र त्यसका लागि वातावरण मिलाउनका लागि अनुरोध गरेका छन् ।

पोग्बाले बार्सिलोनासँग हप्ताको तीन लाख ५० हजार पाउण्डको मौखिक सहमति गरिसकेको बताइएको छ । २५ वर्षे पोग्बाले क्लबका कार्यकारी उपाध्यक्ष एड उडवाडलाई म्यासेज समेत गरिसकेका छन् । तर क्लबले उनको अनुरोधलाई अस्वीकार गर्ने बुझिएको छ ।

दुई वर्षअघि पोग्बा इटालियन क्लब युभेन्टसबाट त्यसवेलाको विश्व कीर्तिमानी रकम ८९ मिलियन पाउण्डमा युनाइटेडमा आबद्ध भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि