गायक कार्कीको ‘जहाँ म’ बोलको गीत सार्बजनिक (भिडियो सहित)

(साउन २२, काठमाडौँ) ।  गायक तथा संगीतकार  रायन कार्कीको  पप गीत ‘khusboo’ एल्बमको ‘जहाँ म’ बोलको म्यूजिक भिडियो सार्बजनिक भएको छ ।

चर्चित सिनेमेटो ग्राफर ओम प्रसाई ले छायांकन र सम्पादन गरेको म्यूजिक भिडियोमा मोडेल कौशल नेपाल र अन्जु चौलागाईको अभिनय रहेको छ ।

गायक आफैले निर्देशन गरेको भिडियोलाई बाबु प्रधानले ब्यावस्थापन गरेका छन ।

भिडियो 

https://www.youtube.com/watch?v=dbzBqwk22YQ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू