उपत्यकासहित पहाडी क्षेत्रमा स्क्रब टाइफस रोगका संक्रमण बड्दै

 (साउन २२, काठमाडौं)। वर्षा लागेसँगै उपत्यकासहित पहाडी क्षेत्रमा स्क्रब टाइफस रोगका संक्रमण बड्दै गएको छ ।

यो रोगको समयमै पहिचान नहुँदा संक्रमण बढ्दै गएको सरुवा रोग विशेषज्ञ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलेले बताएका छन् ।

काठमाडौं उपत्यकासँगै धादिङ, सिन्धुपाल्चोक लगायत पहाडी क्षेत्रमा स्क्रब टाइफसका बिरामी बढेका पाइएको छ । वर्षा लागे पछि स्क्रब टाइफसको जोखिम धेरै हुने डाक्टरले बताउँदै आएका छन् ।

डाक्टर पुनका अनुसार मुसामा पाइने किर्ना जस्तो संक्रमित स–साना किराको टोकाइबाट मानिसमा स्क्रक टाइफस रोग सर्दछ ।  गएको आर्थिक वर्ष २०७४/७५ मा काठमाडौं उपत्यकामा मात्रै ३ सय भन्दा बढीमा स्क्रब टाइफसको संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका