बिहेपछि पनि फिल्म खेल्न छोड्दिन : आलिया भट्ट

(साउन २२, एजेन्सी) । बलिउड नायीका आलिया भट्ट बिहेपछि पनि फिल्म खेल्ने भएकी छिन ।

आलिया रणवीर कपुरसँग प्रेममा छिन् । उनले एक अन्तरवार्तामा भनेकी थिइन्, बिहे गर्न ३० वर्ष पुग्नैपर्छ भन्ने केही छैन । म चाँडै बिहे गर्न सक्छु ।

आलियाले आफ्नु  इन्टाग्राममा फ्यानहरुसँग कुरा गर्दागर्दै एक फ्यानले उनलाई सोधे, ‘बिहेपछि फिल्म खेल्न छाड्नुहुन्छ कि छाड्नुहुन्न ?’

आलियाले भनिन ‘किन छाड्ने ? बिहेपछि सबैथोक छाड्नुपर्छ भन्ने के छ ? म त पाएसम्म फिल्म खेलिरहने हो ।’

आलिया र रणवीर अहिले करण जौहरको फिल्म ‘ब्रम्हास्त्र’ मा अभिनय गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू