गायक तथा संगीतकार रानाको गीत रिलिज (भिडियो सहित)

(साउन २२, काठमाडौँ) । गायक तथा संगीतकार योगेश रानाको जब देखें तिमीलाई ‘बोलको गीत सावर्जनिक भएको छ ।

गीतको शब्द पनि गायक रानाकै रहेको छ भने सङ्गीत संयोजन सुकुराम बिकले गरेका छन् । नवराज उप्रेतीले छायांकन गरेको सो म्युजिक भिडियोमा मोडेल क्रिस्टिना थापा र गम्भीर बिष्टको अभिनय रहेको छ ।

गम्भीर बिष्टको निर्देशनमा रहेको उक्त म्युजिक भिडियोलाई नारायण निरौलाले सम्पादन गरेका छन् ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू