अमेरिका र इरानको वाकयुद्ध : अमेरिकाले लगायो इरानमाथि प्रतिबन्ध

(सायन २२, एजेन्सी) । अमेरिकाले इरानमाथि मंगलबार बिहानदेखि लागू हुने गरी अटो मोबाइल क्षेत्र सँगै बहुमूल्य धातु र सुनको व्यापारमा प्रतिबन्ध लगाएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्थिक दबाबका कारण नयाँ सम्झौताका गर्न इरानलाई वाध्य वनाउने योजनाका साथ उक्त प्रतिवन्ध लगाईएको बताइएको छ ।

इरानका राष्ट्रपति हसन रुहानीले भने अमेरिकाको यो कदमलाई मनोवैज्ञानिक युद्धको संज्ञा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा