गायक धितालको ‘तिम्रो महल’ बोलको गीत सावर्जनिक (भिडियो सहित)

(साउन  २१,  काठमाडौं) । चर्चित गायक नारायण धितालको सुमधुर स्वरमा ‘तिम्रो महल’ बोलको गीत सावर्जनिक भएको छ ।

निसान घिमिरेको निर्देशन रहेको म्युजिक भिडियोमा नायक पल शाह र नायीका सृष्टि खड्काको अभिनय रहेको छ । हरि लम्सालको संगीत रहेको गीतमा अमर न्यौपाने शब्द रहेको छ ।

स्याड भर्सनको यो गीतलाई रबिन्द्र बरालले छायांकन गरेका हुन् भने गीतमा बिमला तामांगको मेकअफ र बिकास दाहालको सम्पादन रहेको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्