फिल्म ‘रेनी’ को ट्रेलर र गीत एकसाथ रिलीज (भिडियो सहित)

 (साउन २१,  काठमाडौं) । गिरिश रिजालको निर्देशनमा रहेको फिल्म ‘रेनी’को ट्रेलर र गीत सार्वजनिक भएको छ ।
 आइतवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता दीपक ढकाल र सनम मल्ल बीचको प्रेम, रोमान्स, द्वन्द्व, विछोड देखाइएको छ ।
शाही मल्ल फिल्मस्को ब्यानरमा निर्मित फिल्ममा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल,सुरवीर पण्डित, रमेश लम्साल, बबिता लम्साल,टंक डुम्रे,गुरु भुटिया, बिजय तिखातारिलगायतका कलाकारहरुको  अभिनय रहेको छ  ।
जयराम रिजालले छायांकन गरेको  फिल्मको  गीतमा बिनोद खुम्बुको पनि संगीत छ । 
 गीतको भिडियो 

ट्रेलर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्