‘मिस टुरिजम–२०१८’को अडिसन काठमाडौंमा सम्पन्न

(साउन २१,  काठमाडौं) । “मिस टुरिजम–२०१८” को प्रथम अडिसन काठमाडौंमा सम्पन्न भएको छ ।

प्वाईन्ट मिडिया प्रा।लि द्धारा आयोजित अडिसनमा १८ जना प्रतिस्पर्धिहरुले अडिसन दिएका थिए । अडिसनको निर्णायकमा बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी, लेखक राजन सिम्खडा, विष्णु पाण्डे, रोजिन शाक्य र ओरुषा थापा रहेका थिए ।

प्वाईन्ट मिडिया प्रा।लि।ले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले “मिस टुरिजम–२०१८” को आयोजना गरेको प्वाईन्ट मिडिया प्रा।लि।का प्रबन्ध निर्देशक   नविन काफ्लेले वताए ।

मिस टुरिजम–२०१८ को ग्राण्ड फाईनल आगामी भाद्र ९ गते काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्