गायक पौडेलको ‘पान वाला’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

 (साउन १९, काठमाडौ) । चर्चित गायक प्रराज पौडेल तथा गायिका सिर्जना गुरुङको ‘पान वाला’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

 गीतको म्युजिक भिडियोमा चर्चित हट गायिका तथा मोडल ज्योति मगर र जोगिन्दर शिवशंकर प्रसाद रिजालको बेजोड प्रस्तुति हेर्न सकिन्छ । पानवाला जोगिन्दर शिवशंकर प्रसाद रिजालको ख्याति तथा प्रतिष्ठालाई मध्यनजर गरेर पानवाला जोगिन्दरकै नामवाट गीत बनेको छ ।

महेश ज्ञवालीको शव्द तथा संगीत रहेको गीतलाई  सचिन थापाले निर्देशन गरेका छन भने  यस भिडियोलाई कमल राइले छायांकन गरेका छन ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू