एसियाली खेलकुदको तयारीका लागि नेपाली जुडो टिम थाइल्याण्ड प्रस्थान

 (साउन १७, काठमाडौं) । १७ औं एसियाली खेलकुदको तयारीका लागि नेपाली जुडो टिम थाइल्याण्ड प्रस्थान गरेका छन ।

नेपाली जुडो टिमले थाइल्याण्डको बैंककमा शनिबार र आइतबार संचालन हुने थाइल्याण्ड अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा सहभागिता जनाउने छन् ।

थाइल्याण्डबाट नेपाली खेलाडी बैदेशिक प्रशिक्षणका लागि हंगेरी जाने नेपाल जुडो संघले जनाएको छ । हंगेरीमा केही दिन प्रशिक्षण गरेर उनीहरुले बुडापेस्ट ग्राँपी जुडो प्रतियोगितामा समेत सहभागिता जनाउने छन् ।

१४ सदस्यिय नेपाली टिमलाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट, नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्य लगायतले विदाई तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेन्जी आन्दोलनमा लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध

जनकपुरधाम, ११ कार्तिक  । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । उनले जनकपुरधामस्थित गङ्गा सागर पोखरीको

काठमाडौँ, ११ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank

अर्घाखाँची, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई