सम्राट क्रिएशनको प्रस्तुति पूर्वेली भाका (भिडियो सहित)

(साउन १७, काठमाडौं)। सम्राट क्रिएशनद्वारा चर्चित गायक राजेशपायल राई र मलिना राईको स्वरमा रहेको पूर्वेली भाकामा आधारित ‘हास बोल मुखै खोलु’ बोलको गीत सावर्जनिक भएको छ ।

सुमन दाहालको निर्देशनमा रहेको गीतमा मोहन दाहालको शब्द तथा सन्तोष श्रेष्ठ को संगीत रहेको छ । इश्वर सिकेमनले छायांकन गरेको म्यूजिक भिडियोलाई सुरेश राउतले संपादन गरेका छन।

सो गीतको भिडीयोमा मुख्य कलाकारमा दिपासा बीसी र महेन्द्र निरौला अभिनय रहेको छ भने सहयोगी कलाकारहरुमा नेत्र प्रसाद दाहाल र सिर्जना मरासिनी साथै अन्य कलाकारहरुको बेजोड़ प्रस्तुति रहेको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्