नायक जीवन दहालको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

 (साउन १६,  काठमाडौँ) ।  नायक जीवन दहालको अभिनयमा रहेको  ‘घर त हाम्रो लेले हो’  बोलको म्युजिक भिडियो सार्बजनिक भएको  छ ।

गीतमा गायक  भोजराज काफ्ले र गायिका आकृति श्रेष्ठ को स्वर रहेको छ भने जीवन दहाल र मेनुका सन्जेलले अभिनय गरेका छन  ।

भोजराज काफ्लेको निर्देशनमा रहेको म्यूजिक भिडियोमा हास्यव्यङ्गे र नाटकहरुमा मात्र सिमित नभई म्युजिक तिर लागिरहेका दहालको दमदार अभिनय देख्न सकिन्छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्