यस्तो छ आजको सुनको मूल्य

(साउन १६, काठमाडौं) ।  बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार गत शुक्रबार यता लगातार घटिरहेको सुनको मुल्य आज भने स्थिर रहेको छ ।

मंगलबार प्रतितोला ५६ हजार ३ सय रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज पनि सोहि मुल्यमा नै कारोबार भैरहेको छ ।
त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ५६ हजार रुपैयामा कायम रहेको छ।

त्यस्तै आज चाँदीको मुल्यमा पनि कुनै परिवर्तन आएको छैन । आज चाँदीको मुल्य प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड गोली चलाएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्र

काठमाडौँ, १३ कार्तिक । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले मिठाई बनाउन प्रयोग हुने कच्चा पदार्थ, प्रयोग गरिएको तेल

काठमाडौँ, १३ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १३ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव