अभिषेक र ऐश्वर्या ८ वर्षपछि एउटै फिल्ममा

(साउन १६, एजेन्सी)। बलिउड नायक अभिषेक बच्चन र नायीका ऐश्वर्या रायले ८ बर्सपछी एउटै फिल्ममा कम गर्ने भएका छन् ।

मणि रत्नमले निर्देशिन गर्ने फिल्म ‘गुलाब जामुन’ मा एकसाथ काम गर्न भएका छन् ।  आठ वर्ष अगाडि उनीहरु फिल्म ‘रावण’ मा सँगै काम गरेका थिए । मणि रत्नम निर्देशित यो फिल्म फ्लप भएको थियो ।

 ऐश्वर्याले एक अन्तरवार्तामा भनेकी छिन  । ‘हो हामी आठ वर्षपछि सँगै फिल्म खेल्दैछौं र निकै उत्साहित छौं,’ उनले भनिन् । ऐश्वर्याका अनुसार उनीहरुलाई यो फिल्मको अफर डेढ वर्ष अगाडि नै आएको थियो । तर, दुवैजना आआफ्नो प्रोजेक्टमा विजी भएकाले स्वीकार्न सकेका थिएनन् ।

यति बेला ऐश्वर्याको फिल्म ‘फन्ने खाँ’ प्रदर्शनको तयारीमा छ भने अभिषेकको फिल्म ‘मनमर्जिया’ पनि निर्माणको अन्तिम चरणमा छ । त्यसपछि दुवैजना ‘गुलाब जामुन’ मा केन्दि्रत हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । २४ जुन २०२६ फुटबलका जादुगर लियोनेल मेस्सीको जन्मदिनको विशेष अवसर पारेर डिजिओ र हिमालयन स्पोर्ट्सले फुटबल

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

रौतहट, ११ असार । रौतहटको गुजरा नगरपालिकामा बाख्रालाई ठक्कर दिएर भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का

जुम्ला, ११ असार । जुम्लामा भूकम्प गएको छ । आज बिहान ५ बजेर ३६ मिनेट जाँदा ४.१ म्याग्नेच्युडको भूकम्प गएको