जान्हवी पछि बहिनी खुशी पनि बलिउडमा आउने

 (साउन १३, एजेन्सी) बलिउड अभिनेत्री श्रीदेवीकी जेठी छोरी जान्हवी कपूरपछी उनकी बहिनी खुशी कपूरपनि बलिउडमा आउने तयारीमा छिन ।

जान्हवी कपूरको डेब्यु फिल्म ‘धडक’ बक्स अफिसमा सफल सावित भइसकेको छ । फिल्मले प्रदर्शनको ८ दिन नपुग्दै ५० करोड भन्दा बढीको व्यापार गर्दै सन् २०१८ मा सर्वाधिक व्यापार गर्ने फिल्महरु मध्यको एक बन्न सफल भइसकेको छ ।

भारतिय मिडियाका अनुसार श्रीदेवीकी कान्छी छोरी खुशी कपूर पनि अब छिट्टै बलिउड डेब्यूको तयारी गरिरहेको र कपूरलाई मोडलिङ अफरहरु पनि आइरहेका छन् । खुशी अब मोडलिङ नभइ बलिउडमा आफ्नो करियर बनाउन चाहन्छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्