एचएको छात्रवृत्ति परीक्षाको प्रश्नपत्र आउट

 (साउन १२, धनुषा) ।  सीटीईभीटीद्वारा आज देशैभर भइरहेको छात्रवृत्ति अन्तर्गत एच.ए.को परीक्षा पश्नपत्र आउट भएको छ ।

जनकपुरको  संकटमोचन उच्चमाविमा परीक्षा सुरु नहुँदै प्रश्नपत्र आउट भएको छ । ७ बजेदेखि बिहान सवा ९ बजेसम्म चल्ने परीक्षाको पश्नपत्र आउट भएपछि व्यापक चोरी भएको छ ।

जनकपुरका केही कोचिङ सेन्टरहरुले पैसाको चलखेल गरी आफ्ना विद्यार्थी पास गराउन प्रश्नपत्र आउट गरेका हुन् । समाजिक ससञ्जालमार्फत प्रशनपत्र आउट भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा