‘झमक बहादुर’को ‘मृग नयनी’ बोलको गीत रिलिज (भिडियो सहित)

(साउन १२, काठमाडौँ) ।  भोमन कटुवालको निर्देशनमा रहेको फिल्म ‘झमक बहादुर’को ‘मृग नयनी…’ बोलको गीत रिलिज भएको  छ ।

मेलिना राई र ओम सुनारको स्वर रहेको गीतको भिडियोमा मिन कुमार तामाङ र सुजाता थापा फिचरिङ देख्न सकिन्छ । साउन १८ गतेबाट प्रदर्शन हुने फिल्म गीतको छायांकन चितवन, पोखरा, काठमाण्डौलगायतका स्थानहरुमा गरिएको छ ।

राजु किरात राईको द्वन्द्व साथै मिनकुमार तामाङले निर्माण गरेको फिल्ममा अनुप विक्रम शाही, यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो 

https://www.youtube.com/watch?time_continue=248&v=hLCQFQQqpfk

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित