आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कहाँ कहाँ हुदैछ ?

(साउन ११, काठमाडौं) । प्रदेश ५ मा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आउँदो मंसिर २१ देखि २८ सम्म बाँकेको नेपालगञ्जमा हुँदैछ ।

खेलकुदमन्त्रीसहित बसेको प्रतियोगिताको मूल आयोजक समारोह समितिको बैठकले खेलहरु खेलाउने ठाँउको टुङगो लगाएको हो । प्रतियोगिताका खेलहरु  बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र काठमाडौंमा समेत हुनेछन् ।

उक्त प्रतियोगिता बाँकेका विभिन्न खेल स्थलमा १७ वटा खेलहरु हुनेछन् । बर्दियामा ४, दाङमा ७, कपिलवस्तुमा १ र रुपन्देहीमा ४ खेलहरु हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेन्जी आन्दोलनमा लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध

जनकपुरधाम, ११ कार्तिक  । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । उनले जनकपुरधामस्थित गङ्गा सागर पोखरीको

काठमाडौँ, ११ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank

अर्घाखाँची, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई