(साउन १०, काठमाडौँ) । चर्चित गायिका सहिमा श्रेष्ठको तीजको कोसिली ‘पहिला नम्बर सुन’ बोलको गीत सार्वजनिक भएको छ ।
सहिमाको स्वर रहेको गीतको भिडियोमा सहिमा र नायिका खुश्बु खड्काले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । शान्ति प्रियको शब्द तथा सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतमा कृष्ण पुनले एरेन्ज गरेका छन् ।
पवित्रा आचार्यले निर्देशन गरेको म्युजिक भिडियोलाई शिव ढकालले छायाँकन गरेका छन् ।
भिडियो






