गीतकार योञ्जनको ‘फुल सरी फुलु भन्थे’ बोलको गीत रिलीज (भिडियो सहित)

(साउन ९, काठमाडौं) । चर्चित  गीतकार दिलिप योञ्जन तामाङको शब्द तथा  रचनामा रहेको ‘अजम्बरी’ एल्बमको ‘फुल सरी फुलु भन्थे’ बोलको म्यूजिक भिडियो रिलीज भएको छ ।

नारायण मगरको निर्देशन रहेको गीतमा बानिका प्रधानको सुमधुर स्वर साथै सुरेश अधिकारीको संगीत रहेको छ । एकान्त मगरले छायांकन गरेको म्यूजिक भिडियोमा राकेश रनपाल, सरिता कार्की, तश्बिरा लामिछाने र रणवीर मगरको अभिनय रहेको छ

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा