‘नाईं नभन्नू ल ५’ को गीत रिलिज (भिडियो सहित)

(साउन ८, काठमाडौँ) । विकासराज आचार्यको निर्देशनमा रहेको फिल्म  ‘नाईं नभन्नू ल ५’ को ‘तिम्रो आँखामा आँखा जुधाई…’ बोलको गीत सार्वजनिक भएको छ ।

मेलिना राईले स्वर रहेको गीतमा  दिनेश थपलियाको शब्द तथा बसन्त सापकोटाको संगीत सुन्न सकिन्छ । इमालका रमणीय स्थानहरुमा खिचिएको गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र नव-नायक अभिषेक नेपाल फिचर्ड छन् ।

 फिल्ममा निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझी, जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङलगायतका कलाकारहरुको पनि यसमा अभिनय छ ।

भदौ ८ गते रिलिज हुने फिल्मलाई विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेका हुन् भने फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्