उत्तर कोरियाद्वारा परमाणु परीक्षणस्थल नष्ट पार्ने काम सुरु

(साउन ८, एजेन्सी) । उत्तर कोरियाले परमाणु परीक्षणस्थलको नष्ट पार्ने काम सुरु गरेको छ ।

उत्तर कोरियाको उत्तर पश्चिमका भूभागमा रहेको रकेट परीक्षण स्थल नष्ट गर्न थालिएको बीबीसीले जनाएको छ । अमेरिकाको निरीक्षण समूह ‘३८ उत्तर’ भूउपग्रह तस्बिरका अनुसार उत्तर पश्चिमका केही रकेट परीक्षण स्थलको केही भूभाग नष्ट गरेको देखिएको छ ।

गएको महिना सिंगापुरमा भएको ऐतिहासिक शिखर बैठकमा राष्ट्रपति ट्रम्प र किमद्वारा कोरियाली प्राय द्वीपमा परमाणु निशस्त्रीकरण गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र