(साउन ७, काठमाडौं) । चर्चित गायक तथा संगीतकार बेहोसी उदासको “मेरो दिल चोरी भो” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
शिशिर बुढाथोकीको निर्देशनमा रहेको गीतमा गायक उदासकै शब्द तथा संगीत रहेको छ भने शिशिर बुढाथोकीले सम्पादन गरेका छन ।
पूर्वका बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको म्युजिक भिडियोमा कलाकार निशा, सुरज, मौसम, नोमेश र तिलाश्रीको अभिनय रहेको छ ।
भिडियो






