जान्हवी अभिनित फिल्म ‘धडक’ले तीन दिनमा ३७ करोड व्यापार

 (साउन ७, एजेन्सी)  ।  बलिउड नायीका जान्हवी कपूरको फिल्म ‘धडक’ले प्रदर्शन भएको तीन दिनमा  ३६.६७ करोडको व्यापार गरेको छ ।

फिल्म ‘धडक’ प्रदर्शन भएको पहिलो दिनमा ८.७१ करोड र दोस्रो दिन ११.४ करोडको व्यापार गरेको थियो । फिल्मले प्रदर्शन भएको तेस्रो दिनमा झनै राम्रो व्यापार गर्न सफल भएको छ । तेस्रो दिन १३.९२ करोड कमाउँदै आज सम्म ३६.६७ करोडको व्यापार गर्न सफल भएको छ ।

निर्माता करण जोहरको धर्मा प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको  फिल्म जुलाई २० बाट प्रदर्शन भैरहेको छ । बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी कपूरको यो डेब्यू फिल्म हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्